२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।

पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ।

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो।

पोखरीमा डुबेर बालकको मृत्यु

तानसेन नगरपालिका–५, बतासेडाँडाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय मनिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा कारबाहीमा तालिवानका वित्तीय व्यवस्थापकको  मृत्यु

अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्।

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।

आमाको मृत्युपछि परिवार स्याहार्दै १३ वर्षीय बालक

अमृत थापा १३ वर्षका भए, उनी सिद्ध आधारभूत माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्छन । तुमेवा गाँउपालिका–५ हाङगुमका यि कलिला बालकको दैनिकी निक्कै कठिनको छ । बिहान उठेर गाईवस्तुलाई घासपात गर्ने, घरमा खानपकाएर बुबा र दिदीलाई खुवाउने  अनि हतार हतार विद्यालय जाने  उनको दैनिकी हो । दमालका साथिहरू खेल्दै रमाउदै गर्दा उनलाई परिवारको बोझ र वियोगको पीडाले थिच्छ उनलाई । विद्यालयबाट पनि हतार हतार घर फर्किनु पर्छ । घरको कामले थाकेका उनको घरमा राती पढ्का लाागि राम्रो बत्ति पनि छैन । वृद्धि विकासको उत्सुक उमेरमा व्यवहारको गहुँगोभारीले थिचेको छ।

पटाका कारखानामा विस्फोट हुँदा सातको मृत्यु

पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ।

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै शनिबार बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

रामेछापको बाबियाखर्कमा बस दुर्घटना हुँदा ३ को मृत्यु

रामेछापको रामेछाप नगरपालिका ८ बाबियाखर्कको बितिटारमा शुक्रबार विहान ९ः३० बजे बस दुर्घटना भएको छ। रामेछापबाट मन्थली हुँदै काठमाडौँ आउँदै गरेको बा २ ख ६३७२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने २० भन्दा बढी घाइते भएका छन् ।

पहिरोले पुरिएर १५ भेडासहित एकको मृत्यु

हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।

निर्वाचित वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्