सिम्रौनगढमा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु
टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।
शिवम् सिमेन्ट्सले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर १५ मंगलपुर चितवनस्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।
उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘के रे के रे ?फुट्ने रे? कल्पना पनि नगर्नुहोस्, हुँदैन। हामी त्यसो हुनै दिदैनम्।’
सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।
रास्वपाको महोत्तरी बैठक लगत्तै उक्त पार्टीकी सांसद तोसिमा कार्कीले फेसबुकमा पोस्ट गरेको ६ अक्षरको एउटा स्ट्याटसले हजारौँ प्रतिक्रिया पाएको छ। ‘
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी छिन्।
सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ।
सोमबार बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।
तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।
मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
सिम्रौनगढ नगरपालिकामा सातौं नगर सभाको बिषयलाई लिएर उपप्रमुखको नेतृत्वमा असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार तालाबन्दी गरेका छन्।
पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।