फिल्म ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिंदै रकुल प्रीत सिंह
भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन्। रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्।
भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन्। रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्।
नेपालमा राणाकालदेखिको समयमा भ्रष्टाचारको प्रचलन रहेको पाइन्छ। राजा र जमिन्दारले सम्पन्न मानिसलाई यातना दिइ भ्रष्टाचारजन्य जघन्य अपराध गर्दै आएका इतिहास जीवन्त छ।
तनहुँको भानु नगरपालिका-४ चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ।
चाडबाड नजिकिंदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ।
भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।
हामीकहाँ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ छ। जसमा ‘कैद सजायमा छुट दिन सकिने’ व्यवस्था छ। यसैलाई संशोधन वा सुधार गरेर जातीय विभेदको सजायमा ज्येष्ठ नागरिक (६० वर्ष उमेर पूरा गरेका)को हकमा सर्तसहित छुट दिन सकिने व्यवस्था गर्न सकिन्छ। सर्तसहित भन्नाले पीडितसँग लिखित रूपमा क्षमायाचना गर्ने, केही समय सुधार वा सामाजिक न्याय केन्द्रमा बस्ने भनी बुझ्नुपर्छ।
रामायणका पात्र भगवान् रामका विषयमा दिएको अभिव्यक्तिको व्यापक विरोध भएपछि भारतीय अभिनेता सैफअली खानले माफी मागेका छन्।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिक योजना रामायण एक्प्रेसमार्फत रामायण सर्किटको तीर्थाटन मार्च २८ अर्थात् चैत १५ बाट सुरु हुँदै छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि चर्चामा आएको ‘रामायण सर्किट’ विस्तार र विकासका लागि प्रदेश २ सरकार अग्रसर भएको छ। प्रदेश विकासका प्रमुख तीन आधार कृषि, उद्योग र धार्मिक पर्यटन सरकारको प्राथमिकतामा छन्। धार्मिक पर्यटन क्षेत्रको मूल आधारका रूपमा जनकपुरको जानकी मन्दिरलाई लिइएको छ। रामायणमा उल्लेख भएअनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्मको प्रसिद्ध धार्मिक स्थानमा भौतिक पूर्वाधार विकास गर्नु रामायण सर्किटको उद्देश्य हो।
नेपाल र भारतबीचको त्रेतायुगकालीन सम्बन्धलाई जीवन्तता दिन भारत सरकारले अघि सारेको ‘रामायण सर्किट’मा दोलखालाई समेत जोड्न पहल सुरु भएको छ। त्रेतायुगमा वनवासका क्रममा भगवान् राम र सीता पुगेका तथा रामायणसँग प्रहरूले पहल थालेका छन्।भारतको पर्यटन मन्त्रालयले नेपालको जनकपुरलाई सर्किटमा समावेश गरेको छ। उसको सर्किटमा रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्ग र धार्मिकस्थलहरू परेका छन्।
संस्कृतमा लेखिएको वाल्मिकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्त आचार्यले जनजनलाई सजिलो बनाइदिए। संस्कृत भाषाको आधिपत्य भएको समयमा उनले नेपाली भाषाका पक्षमा आन्दोलनको शंखनाद् गरिदिए।
रामायण महाभारतभन्दा अघि रचिएको हो। यसको पुष्टि महाभारत वनपर्वको रामोपाख्यानबाट प्रमाणित हुन्छ। रामायणको कथावस्तु स्रोतअन्तर्गत वैदिक वाङ्मय छ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण तथा बुद्धिस्ट सर्किट विकासमा जोड दिएका छन्। सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा बुधबार जनकपुर आएका योगीले धार्मिक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।