२४ असार २०८१ सोमबार
image/svg+xml

के एडिएचडीले मान्छेलाई खान्की खोज्न सघाएको हो त ?

अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिस्अर्डर (एडिएचडी) रोगका कारण मानव जातिले फरक खान्कीको प्रयोग गरेको हो कि भन्ने विषय अध्ययनयोग्य रहेको बताएको छ।

सिंहका शिकारी नियान्डरथल

४० हजार वर्षअघि नियान्डरथल प्रजातिले तीन टनभन्दा बढी भारीभरकम शरीरका सिंहहरू शिकार गर्ने गरेको अध्ययनले देखाएको छ।

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।

सकसमा दुर्गमका महिलाको स्वास्थ्य

माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाही सेनाबाट सामूहिक बलात्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिवर्तन) ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सकिनन्।

ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु

विदेशी साहसी सिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु हुने भएको छ। कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ।

ढोरपाटन आरक्षमा कोरोनाले खस्कियो शिकार

कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ। कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो।

लकडाउनमा निकुञ्जभित्र वन्यजन्तुको चोरी शिकार गर्ने बढे

लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिकार बढेको देखिएको छ ।

कोरोनाले ढोरपाटनमा शिकार प्रभावित

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ । ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ ।

एक साताभित्र दुई निलगाई मृत अवस्थामा

जारी लकडाउनमा कपिलवस्तुमा निलगाईको चोरी शिकारी बढेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा निलगाई मार्ने शिकारी सकृय भएका हुन । नदी खोलाको बगरमा घास चर्न आउने निलगाईलाई जालमा फसाउने र गोलीले हानेर शिकार गर्ने गरिएको स्थानीय बताउँछन् ।

अवैध हतियारसहित एक शिकारी पक्राउ

लकडाउनको मौका छोपी वनमा अवैध चोरी शिकारीमा संलग्न भएको आरोपमा कपिलवस्तुमा अवैध बन्दुकसहित एक शिकारी पक्राउ परेका छन् । शुक्रबार दिउँसो वाणगंगा न.पा २ अन्र्तगत मायादेवी साझेदारी वन क्षेत्र को पिपराव्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने वनभित्र विना इजाजत हातहतियारसहित वन्यजन्तु शिकार खेलीरहेको अवस्थामा आर्घाखाचीको सितगंगा नगरपालिकाका ३८ वर्षिय दिलबहादुर सिन्जापति पक्राउ परेका थिए ।

लकडाउनको बेला अवैध रूपमा चोरी शिकार बढ्दो

कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको मौका छापेर कपिलवस्तुमा वन्यजन्तु चोरी शिकिारी गर्ने संख्या पढेको छ। लकडाउनमा वनमा कोही नहुने र शिकर गर्न पनि सहज भएकाले  उनीहरुले हतियार र अन्य आवश्वयक सामग्रीसहित वन क्षेत्रमा प्रवेश गर्न थालेका हुन्।  चोरी शिकारी गर्न मात्रै  होईन अवैध रुपमा वन फडानी गर्नै समेत उनीहरु वन प्रवेश गरेको पाइएको छ।

माेरङमा सशस्त्र प्रहरीको गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान

मोरङको सलकपुरस्थित राष्ट्रिय वन परिसरमा शुक्रबार अपरान्ह गोली हानाहान भएको छ। वनको सशस्त्र गस्ती टोली र वन्यजन्तु सिकारी समूहबीच गोली हानाहान भएको हो। तर, घटनामा कोही पनि घाइते भएका छैनन्।

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जना हतियारसहित पक्राउ

वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा अवैध घरेलु एक नाले बन्दुकसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ गरेकालाई प्रहरीले वन्यजन्तुका छाला, हतियारसहित सार्वजनिक गरेको छ।

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

उदयपुरमा शिकार खेल्न गएका बेला आफ्नै साथीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडास्थित जंगलमा शिकार खेल्ने क्रममा मंगलबार दिउँसो भरुवा बन्दुकको गोली लागेर कटारी ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्