२० आश्विन २०८१ आइतबार
image/svg+xml

पागलपन

यो किस्सा शिकारी दिनको हो। शिकार गर्ने एउटा विशेष मौसम हुन्थ्यो। जाडोको यो याममा हामी हाम्रो गाउँबाट अलि टाढा दि बेनेभिले भन्ने ठाउँमा थियौँ। शरद यामको वर्षा र निरसताको साम्राज्य थियो। रातो रङका पातहरु भुइँ झरेर सर्सराहटको आवाज गर्नुको साटो अघिल्लो रातको भारी वर्षाका कारण खाडलमा कुहिने अवस्थामा पुगेको थियो।

निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका ८ का एक व्यक्तिलाई निकुन्ञ क्षेत्रमा पन्छी मारेको आरोपमा प्रहरीले समातेको छ। बन्दुकसहित पक्राउ परेका ४१ बर्षे रामचन्द्र विकमाथि मालुवा मारेको आरोप प्रहरीले लगाएको छ।

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक अचानक पड्किदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकजनाको मृत्यु भएकाे छ।

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

शिकार खेल्नेक्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएपनि कालगतिले मृत्यु भएको भन्दै शव लुकाउन खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

कृष्णसार शिकार काण्ड : सलमानको सुनुवाई रोकियो

कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्।

मह शिकार महोत्सव हुँदै

पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ।

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण सम्बन्धी अभियानलाई स्विप अप्रेसन नाम दिइएको हो।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक

आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले गैंडा मारेका छन्। जगतपुर बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा खाग झिकेको अवस्थामा मृत गैडा फोला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

ढोरपाटनमा १० नाउर र ३ झारल शिकार गर्न पाइने

ढोरपाटन शिकार आरक्षमा शिकार खेल्ने सिजन शुरु भएको छ। नेपालकै एक मात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा यो वर्षको दोस्रो सिजन सुरु भएको हो।

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी (फोटो)

बढ्दो वन फँडानी र जलवायु परिवर्तनले समस्यामा परेको वन्यजीवन चोरी शिकारीले थप आक्रान्त बनेको छ। जिल्लामा ८ वटा इलाका वन कार्यालय छन्। तर कार्यालयबाट वन र वन्यजीवन संरक्षणमा ठोस काम नभएको जानकार बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्