१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेसले भन्योः गृहमन्त्री विवादास्पद व्यक्ति भएकाले राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन्।

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।

योजनाअनुसार ‘फिनिसिङ’ गर्न चुक्दा नेपालले हार्‍यो: कप्तान पौडेल

कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए।

नेपालका कप्तान पौडेल २५ रन बनाएर आउट

नेपालका कप्तान रोहित पौडेल दोस्रो विकेटको रुपमा आउट भएका छन्। उनी १९ बलमा २५ रन बनाएन पबेलियन फर्केका छन्।

गठबन्धनप्रेमी प्रधानमन्त्री

बालकोटको बार्दलीबाट घोषणा भएको नयाँ सरकार तीन महिनामै फेरिन पुगेको पनि हो। प्रधानमन्त्री दाहालमा कांग्रेस प्रेम पलाएको केही महिनामै देखिएको पनि हो। त्यही प्रेमको प्रसादस्वरूप राष्ट्रपतिमा रामचन्द्र पौडेललाई पुर्‍याउने तारतम्य मिलेको हो।

नयाँ समीकरणबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शितल निवास जाँदै

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले सो विषयमा राष्ट्रपतिलाई जानकारी गराउने छन्।

नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्योः पौडेल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन्।

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताएका छन्।

निलम्बनकै बेला विकलले अमेरिकामा किने सात करोडको घर

‘करिब साढे दुई वर्षअगाडि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला विकलले अमेरिकामा पत्नीको नाममा घरजग्गा खरिद गरेका हुन्,’ स्रोतले भन्यो।

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्