७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।

पौडेल ३६ बलमा ५० रन बनाउँदै नेदरल्यान्डका बलर सिब्रन्ड एन्गेल्बे्रज्टको बलमा एलबिडब्ल्यु आउट भए। योसँगै नेपालको चौथो विकेट गएको छ।

१८५ रनको लक्ष्य पछ्याइरहेको नेपाल यतिबेला १३ ओभरको समाप्तिमा १०७ रनको स्थितिमा छ।

प्रकाशित: १६ फाल्गुन २०८० १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App