१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसको केन्द्रीय कार्यसम्पदान समितिको बैठक बस्दै

फाइल तस्बिर

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको पनि उनले बताए।

बैठकमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। साथै सत्ता गठबन्धन टुट्नुको कारणबारे आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने पौडेलले बताए।

प्रकाशित: २२ फाल्गुन २०८० ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App