२९ वैशाख २०८१ शनिबार
image/svg+xml

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

काँग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १० जनाको नाम टुङ्गो लगाएको हो।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महासमितिकाे बैठक टुङ्गो लगाउने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्