८ मंसिर २०८१ शनिबार
image/svg+xml

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे।

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छः मुख्यमन्त्री राई

पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भइ विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने।

‘प्रदेश १ मा बहुपहिचानसहितको नामकरण जरुरी’

संघीयता लागु भएसँगै मुलुकमा रहेका ७ मध्ये ६ वटा प्रदेशको नामकरण भइसके तापनि प्रदेश नं. १ को विधिवत नामकरण हुन अझै बाँकी छ।

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्री राईको आग्रह

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ।

मन्त्री कार्कीसहितको टोलीद्वारा सप्तकोसी बाढीको अनुगमन

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ।

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने चेतावनी

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ।

मन्त्री र कर्मचारी कोठामा बसेर बनाइने बजेट यथार्थपरक हुँदैनः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन्।

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ।

समाजको उन्नयनका लागि महिलाको भूमिका महत्वपूर्णः मन्त्री राई

प्रदेश नं १ का सामाजिक विकासमन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

प्रदेशको नामकरण ढिलो भयो: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्।

प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ प्रस्ताव: जसपा

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवानको स्वरूप भएकाले उचित रूपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोराछोरीको कर्तव्य भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्