coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ।

आयोगका सदस्यसचिव विपीनराज निरौलाले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेस गरेकाे हाे। आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रमुख खापुङले सरकारलाई बाटो देखाउन आयोगले राम्रो काम गरेको बताए।

उनले सीमित साधन र स्रोतको बाबजुद पनि आयोगको मेहनत सराहनीय छ भन्दै प्रतिवेदनले देखाएको बाटो कार्यान्वयन गर्न सके बेरुजु कम हुने बताए। 

प्रकाशित: ८ चैत्र २०७८ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App