श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ
घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।
घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।
शनिबार दिउँसो करिब १२ बजेको समयमा सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणबाट रातो कलरको पैसन प्रो बाइक चोरी भएको थियो।
मोटरसाइकलमा चाकर चौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थायी प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्रेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
शोकले आमालाई खान बस्न नदिएको भन्दै आफनो साथीसँग मिलेर मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।
नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्।
प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।
सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।
नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ।
प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए।
जबसम्म न्याय पाउँदैनौ तबसम्म सरकारको ढोका ढक्ढक्याइरहन्छौं' उनले थपे, 'सरकारले जाे पीडित छ उसलाइ नै झन् पिडा दिने काम गरिरहेकाे छ। दाेषी खुलेआम हिडिँरहेको छ। हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? उनले आक्राेश पाेख्दै सुनाए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ।