१५ असार २०८१ शनिबार
image/svg+xml

जोमसोमपारि ‘नीलगिरि’

हामीमा इच्छाशक्ति र मन भएमा प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपालमा पुग्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन्। नेपालको भूगोलको मात्रै कुरा गर्ने हो भने पनि अन्य मुलुकका भन्दा पृथक् छ।

वसन्तमा लुकेका ती याद

उमेरबारे बताउँदा यति वसन्त पार गरें भन्दै धेरैले बिम्बात्मक भाषा बोल्छन्। सायद हरेकलाई वसन्तले नै उमेरको अनुभूति दिन्छ। यस्तै अनुभूति मेरो जिन्दगीमा पनि छ।

वसन्त विद्रोह

प्रकृति एउटा महान् कलाकार हो। मानिस आफूले केही बाग, वन र उपवन सजाउन सक्छ। यो चराचर जगत्लाई कोरीबाटी गर्ने प्रकृतिसँग महान् कलाकारिता रहेको छ।

ढाँट्ने यन्त्र

हो हजुर, पैसा नआउने नै भयो। यो मोवाइलको नाम अब ढाँट्ने यन्त्र राखे पनि हुने भयो। हर्क सर र उसको जेठो छोरो दुवैलाई एक घण्टा अगाडि भाटभटेनीमा मैले भेटेर आएकी। गफिंदै सामान झिक्दै थिए।

सूर्यप्रसाद श्रेष्ठको सूर्यास्त-विम्ब लाेकार्पण

साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा सूर्यास्त–विम्बको लोकार्पण गरेकाे छ।

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ।

बजगाईंका दुई कृति लोकार्पण

साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’ (लघुकथासङ्ग्रह) र ‘युङ्फ्राउ’ (नियात्रासङ्ग्रह)को विमोचन गरिएको छ। यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।

देउडामा मौलिकता खोजिरहेका चक्र बम

गीतमा सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायले परम्परागत रूपमा मनाउने होलीको वर्णन गरिनुका साथै देशको रोजगारीको अवस्थालाई समेत समेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्