१७ असार २०८१ सोमबार
image/svg+xml
कला

आरके परियारकाे कसैको हुन दिन्न सार्वजनिक

आरके परियारको कसैको हुन दिन्न गीतकाे म्यूजिक अडियो भिडियो सार्वजनिक भएको छ।परियारको शब्द र संगीत रहेको सो भिडियाेमा लोकप्रिय गायक प्रमोद खरेलले मीठाे स्वर दिएका छन्।

गीतमा चाेखाे मायापिरतीलाई केन्द्रविन्दु बनाएकाे छ। गीत परियारकाे युट्युबबाट सार्वजनिक गरिएकाे हाे।

अभिनय, गीत र संगीतमा उत्तिकै सक्रिय परियारकाे सो भिडियोमा सिल्पा पोखरेल र पुरु भण्डारीको कुशल अभिनय रहेको छ।

प्रकाशित: १८ चैत्र २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App