२५ असार २०८१ मंगलबार
image/svg+xml

मुन्धुमीस्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने

किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरुको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

हाम्रो लघुकथा केन्द्रले मनायाे चौथो वार्षिक उत्सव

हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानले गर्‍याे १० पुरस्कारको घोषणा

नेपाल प्रज्ञाप्रतिष्ठानले १० पुरस्कारको घोषणा गरेको छ। बर्सेनि प्रदान गर्दै आएको पुरस्कारमा सामान्य संशोधन र केही पुरस्कार थप्दै नेपाल प्रज्ञाप्रतिठानले दश पुरस्कारको घोषणा गरेको हो।

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन!

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।

मान्छे बन्ने पाठशाला

देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें।

त्यो रातो टीका

म उनको कार्यक्रमको सुरक्षार्थ खटिएको छु। मेरै मातहतको टोलीले सबै जिम्मेवारी सम्हालेको छ। अहिलेसम्म उनको पार्टीको कार्यक्रम भव्य र सभ्य तरिकाले चलिरहेको छ।

आज महिला लेखकहरूको पुस्तक मेला

सधैंभरि मिश्रित पुस्तक मेला हुँदै आएकोमा शनिवार नेपाली महिला लखेकहरूले मात्र लेखेका पुस्तकहरूको पुस्तक मेला हुँदेछ।

होलान् त बिदेसिनुका विकल्प?

आजका युवाको एक मात्र विकल्प बनेको छ–वैदेशिक रोजगारी। देशभित्रै रोजगारीका अवसर नहुँदा विदेशी भूमिमै गएर भए पनि दुई पैसा कमाउनु तिनको जीवनको उद्देश्य रहँदै आएको छ।

सभ्यता रक्षक राउटेको तस्बिर कथा

यो खोजका क्रममा दर्सु र अर्सेनेभबिच आत्मीयता बढ्छ। उनीहरू नजिकका साथी बन्छन्। उमेर ढल्दै गएपछि दर्सुका आँखा कमजोर हुन्छन् र सिकार गर्न सक्तैनन्।

हरिवंश आचार्यकाे आयाे गुहार-‘काम देउ न सरकार’ वा ‘मुटु फस्या’थ्यो’

विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्।

साहित्यकार लेकाली र सन्तापको धून पुरस्कृत

चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ।

प्रिय पुरुष!

प्रिय पुरुष, प्रेम भावना,शताब्दीऔंदेखि सिकाइयो,छोरा मान्छेको आँखामा आँसु सुहाउन्न, छोरा मान्छेले रुनु हुँदैन, ‘हुँदैन’ को भयमा गुम्सिएर,उत्पन्न भएको सन्तापको रापले,आँखामै सुकाए आँसु पुरुषहरूले।

विलोमकाे छैटाैं शृङ्खला स्रष्टा विधान आचार्यसँग

‘विलोम’को उद्देश्यअनुरूप छैटौं भेटघाट सुप्रसिद्ध लघुकथाकार एवं कवि विधान आचार्यसँग भएको हो।

अन्तरङ्गका तरङ्गहरूको लोकार्पण

प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको नेपाली इतिहास, संस्कृति, पुरातत्त्वका विषयमा तयार पारिएको अनुसन्धानमूलक पुस्तक अन्तरङ्गका तरङ्गहरूको विमोचन एक समारोह बीच वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ नारायणमान विजुक्छेंले गरेका छन्।

अठोट

हिजोआज मानव एकलकाँटे र घमण्डी हुँदै जाँदै छ। सबैलाई जान्ने र ठूलो हुनुपर्ने रोग लागेको छ। साधना र त्यागबिना सबै नायक बन्न खोज्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्