२२ वैशाख २०८१ शनिबार
image/svg+xml

स्विस व्यवसायीको नेपाल भ्रमण

स्विट्जरल्यान्डका ग्लोबल इन्टरप्राइजेजका व्यवसायीले कात्तिक २१ देखि २३ गतेसम्म नेपालको भ्रमण गरेका छन्।

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी१६ मेमा बुद्ध जयन्तीको अवसर पारेरनेपाल आउने तयारीमा छन्।

स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ।

मोनालिसाको नेपाल भ्रमण

कलाकारले यो चित्र कहिले पनि बेचेनन् भन्ने गरिन्छ। उनले यो चित्रलाई यति मन पराउँथे कि आफ्नो सयन कक्षमा आफू यसो ढल्कँदा आँखा पर्ने गरी झुन्ड्याएका थिए भनिन्छ। पछि यो चित्र तत्कालीन राजाको चासोको विषय थियो र कहिले कहाँ कहिले कहाँ झुन्ड्याउँदै हाल यो चित्र पेरिसको लुभ्रेको संग्रहालयमा बुलेटफ्रुफभित्र प्रदर्शित छ।

चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।

छलफलबाटै सीमा विवाद मिलाउने सहमति

‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

चिनियाँ रक्षा मन्त्री नेपाल आउँदै

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा उभिएका बेला चिनियाँ रक्षा मन्त्री नेपाल भ्रमणको लागि आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्