१० मंसिर २०८१ सोमबार
image/svg+xml

एकमहिना पछि ५५ किमिको पञ्चासे गोरेटो दौड हुँदै

दौड आफैंमा कठिन हो। त्यसमा पनि अझ साँघुरो गोरेटोमा दौडिनु अर्को कठिनाई हो। उकाली ओराली गोरेटो दौड जति चुनौति हुन्छ त्यति नै साहसिक पनि। पोखरामा यसै महिनाको पहिलो शनिबार पोखरा म्याराथन सकियो। पोखरा म्याराथनमा स्वदेशी तथा विदेशी धावकको उपस्थिति थियो। आगामी एक महिनापछि पोखरामै साहसिक ५५ किलोमिटरको गोरेटो दौड हुदैंछ।

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दाबी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन्।

स्काइवर्थको ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किम

स्काइवर्थले ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किमका साथ क्युएलइडी प्लस गुगल टिभी बजारमा आएको छ।

कूटनीतिका भूतप्रेत

कुनै राष्ट्र कब्जा गर्न सेना पठाउनै पर्दैन। त्यहाँका शिक्षा प्रणाली, धर्म संस्कृति, परम्परा, सेना, प्रहरी, निजामती, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत सबैतिर मन्द विष छर्किए पुग्छ।

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ।

हाम्रो शक्तिको स्रोत आमजनता हुन्, समूहका टाउका होइनन्ः ओली (१९ पृष्ठको राजनीतिक प्रतिवेदनसहित)

‘आज गठबन्धन दलहरु एक्लै लड्न डराइरहेका छन्। र, जसरी पाँच दलमाथि नयाँ दलहरु थपेर हामीलाई एक्ल्याउने कोशिस गरिरहेका छन् यसले उनीहरुको शक्ति, सामथ्र्य र मनोवललाई होइन, कमजोरी निरिहता र धरमराइरहेको आत्मविश्वासलाई प्रतिविम्बित गर्छ। हाम्रो शक्तिको स्रोत आमजनता हुन, समूहहरुका टाउकाहरु होइनन’,

सिक्किममा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणबारे संगोष्ठी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरले २५ मे २०२२ मा नेपाली साहित्य परिषद् भवन सिक्किममा आयोजना गरेको एक संगोष्ठी कार्यक्रम सम्पन्न भयो।

उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्‍यो

उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो।

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

आजको दिन पिँडालु, सख्खरखण्ड, नसाःलगायतका भोजन प्रसादका रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैनः किम

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्षित छैन। अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन।

बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो सिक्किमका मुख्यमन्त्रीलाई पठाइयो

ओझेलमा रहेको प्राचीन कपिलवस्तुको पर्यटन प्रवर्द्धनका लागि बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पठाइएको छ।

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ को सार्वजनिक

कथाकार एवम् सक्रिय पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किमबाट सार्वजनिक भएको छ ।

सडकले जोडियो नेपाल–सिक्किम

नेपालतर्फ सिमानामा सडक भए पनि भारततर्फ थिएन। लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ। सडकको ट्र्याक खुलेसँगै गाडी पनि आइपुगेका छन्।

उत्तर कोरियाका सर्वाेच्च नेता किमकी बहिनीले दिइन् दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।

कोरोना संक्रमण फैलिएको छैन भनिएको उत्तर कोरियाका शासक किमले किन लगाए खोप?

अमेरिकाको वासिङ्टनस्थित इन्टरेस्ट थिङ्क टयांक केन्द्रका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसले किमको परिवारसहित उत्तर कोरियाका धेरै जना वरिष्ठ अधिकारीले कोरोनाविरुद्ध चिनियाँ खोप लगाएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्