उत्तर कोरियाका शासक किमका भतिजा बेपत्ता, जसका बुबाको हत्यामा किमकै नाम जोडिएको थियो
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै संखुवासभाको किमाथांका नाका अवलोकन गर्न गएका छन्।
उनी यसरी भावुक भएको सम्भवतः संसारले पहिलोपटक देखेको हुनुपर्छ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाका एक अधिकारी मारिएको विषयमा माफि मागेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक रुपमा देखापरेपछि खुसी भएको जनाएका छन्।
उत्तर कोरियाका शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन्। उत्तर कोरियाको सरकारी मिडिया मार्फत उनी सार्वजनिक भएको जानकारी बाहिरिएको हो।
उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उन गम्भिर विरामी परेको, निधन भएको समाचारहरु लगातार रुपमा आइरहेका छन्। तर ति समाचारप्रति उत्तर कोरियाली मिडियाले कुनै प्रतिक्रिया जनाएका छैनन्। पश्चिमा मिडियाहरुमा लगातार किम जोङ्ग उनबारे विभिन्न समाचार आइरहेका छन् तर राज्य नियन्त्रित कोरियाली संचार माध्यमहरुले कुनै पनि प्रतिक्रिया सार्वजानिक नगर्दा उनको स्वास्थ्य अवास्थाबारे अन्योलता झन् झन् बढ्दै गएको छ।
दुई देशबीच आणविक वार्ता सुचारु गर्न अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको व्यक्तिगत सम्बन्धले मात्रै काम नगर्ने जानकारहरु बताउँछन्।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन्। संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमतिविपरीतवार्ता स्थगित गरिएको अवस्थामा उनले सत्तारुढ वर्कर्स पार्टीका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ।
पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट घोषित भएको छ।
राजधानीमा आयोजना भइरहेको पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) ले राम्रा फिल्ममेकरहरुलाई प्लेटफर्म दिएरहेको दाबी आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फ अध्यक्ष वसन्त थापाले गरेका छन्।
महोत्सवअन्तर्गत बिहीबार ‘अस्मिना’, ‘बियोन्ड ड्रिम’, ‘रंगहीन पुतली’, ‘तिर्खा’, ‘आमा खुन्डो’ र ‘अप टु स्पीड’ लगायत फिल्महरु प्रदर्शन हुनेछन्।
किम्फमा २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुनेछन्। प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्। ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन्।
अमेरिकन -यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन्। प्रेमीसँग निकै मायालु व्यवहार गरिरहेकी ४५ वर्षीया -यापरले फोटोपत्रकारले पछ्याएको चाल पाए पनि कुनै नकारात्मक प्रतिक्रिया देखाइनन्। प्रेमीसँग झन टाँसिइन् र मायालु व्यवहार बढाइन्।