सम्झनाको फोटोकपी लोकार्पण
कवि सुरेश राईको सम्झनाको फोटोकपी कवितासंग्रहपोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ।
कवि सुरेश राईको सम्झनाको फोटोकपी कवितासंग्रहपोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्।
हो, हिकमतसिंह ऐरद्वारा लिखित ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ले यही दाबी गरेको छ। त्यो पनि सुन्दर काव्यात्मक लयमा।
कविले यस कवितामार्फत जुनसुकै कारणले बिदेसिनुपरेको भए पनि आफ्नो मातृभूमि र जिम्मेवारीलाई नबिर्सन आग्रह गरेका छन्।
हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।
रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा कवितासंग्रहको लोकार्पण गरेको छ।
इन्द्रकुमार श्रेष्ठ सरित् साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित स्रष्टा हुन्।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।
पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ।
बुहारी कुनै पराई हैनन् परिवारकै सदस्य हुन्। सासूससुरा, छोराछोरी, बुहारी सबै बराबर एउटै हैसियतका सदस्य। हामी फरक देख्न थाल्छौं अनि कुरो बिग्रन्छ।
सम्पूर्ण किताब नारायणगढले निसमालाेचक रमेश प्रभातको अलिकति फरक कुरा निसमालोचनाको लाेकार्पण गरेको छ।
संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ।