१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’

जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’

ओबामाले दोहोर्‍याएका थिए सपथ

उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वाेच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। त्यसपछि उनले दोस्रो पटक सपथ लिनुपरेको थियो।

ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

मिसेलको प्रेमकथा

ओबामा परिवार सिकागोको ग्र्यान्ट पार्कतर्फ जाँदै गर्दा गाडीभित्र जेठी छोरी मालियाले सोध्छिन्, ‘बाबा, तपाईंको यो खुसी मनाउन कोही आउलान् जस्तो छैन। सडकमा कोही छैनन् त !’ जब कि निर्वाचित राष्ट्रपतिको सवारीका लागि सडक पूरै खाली गरिएको थियो र पार्कमा लगभग साढे दुई लाख मानिस जम्मा भइसकेका थिए।

‘हतियार व्यापार सन्धि’बाट अमेरिका फिर्ता हुने

आफ्नो देशलाई अन्तर्राष्ट्रिय हातहतियार व्यापार सन्धिबाट फिर्ता ल्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। आफ्ना पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाले राष्ट्रहरुबीच हतियारको किनबेचमा नियमन गर्नका लागि सन् २०१३ मा गरेको सम्झौताबाट आफू फिर्ता हुने ट्रम्पले बताएका छन्।

मैले ओबामाको सबैभन्दा ठूलो डर अन्त्य गरिदिएँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाको डर अन्त्य गरेको बताएका छन्।

ट्रम्पले गरे ओबामाको नियम खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको सम्बन्धमा ओबामा प्रशासनले ल्याएको नीतिलाई खारेज गर्ने भएको छ ।

ओबामाले फ्रान्समा एक महिना विताउने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पगेको स्थानीय टेलिभिजनले जनाएका छन् ।

ट्रम्प ट्विटको ओबामाका प्रवक्ताद्वारा खण्डन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई आफ्नो फोन टेप गरेको भनेर लगाएको आरोप पूरै गलत भएको ओबामाका प्रवक्ताले बताएका छन्।

ओबामाले फोन टेप गरेको ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदमा विजयी हुनु भन्दा एक महिना अघि निर्वतमान राष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टेप गरेको आरोप लगाएका छन्। शनिबार बिहानै ट्विट गर्दै उनले उक्त आरोप लगाएको बिबिसीले जनाएको छ।

ओबामा अभिव्यक्ति

अमेरिकाका ४४औँ राष्ट्रपति बाराक ओबामाले ह्वाइटहाउसमा दुई कार्यकाल बिताएर फर्किने क्रममा दिएको अन्तिम अभिव्यक्ति लोकतान्त्रिक बाटोमा हिँडेका र हिँड्न लागेका संसारका सबै मुलुकका निम्ति निकै अनुकरणीय छ। आठ वर्ष विश्वशक्ति राष्ट्रको शीर्ष पदमा बिताएका ओबामाका अभिव्यक्ति राजनेता बन्न चाहने जोकोहीका लागि उपयोगी देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्