८ आश्विन २०८१ मंगलबार
image/svg+xml

१९९९ पछि पोखराको तापक्रमको पारो उच्च बिन्दुमा

गर्मी छल्ने गन्तव्यको रुपमा परिचित पोखरा योपटक आफै तातेको छ। गर्मी छल्नकै लागि भनेर तराई भेगका ठुला सहरबाट आन्तरिक र भारतीय पर्यटकहरु पोखरा आउने गरेका थिए। तर २३ वर्ष पुरानो रेकर्ड नै ब्रेक गर्नेगरि पोखराले यो पटक गर्मी अनुभव गरेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ। सन् १९९९ पछि पोखराको तापक्रमको पारो यो आकारमा पुगेको हो।

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै दम्कौलीको तापक्रम

तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ।

यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन ।

तापक्रम अझै केही दिन नघट्ने, तराईमा 'लू' को सम्भावना

मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ।

बढ्यो तपक्रमः तराईमा ४३ डिग्री पुग्न सक्ने, ‘लु’ को सम्भावना

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ। पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ।

अस्थिर राजनीतिले अलमल

अहिले हाम्रो देशमा पनि हक्स, लक र रुसोझैँ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड देखापरेका छन्। यी ३ जना नेताका बीच घुुमिरहेछ देशको वर्तमान राजनीति।

काठमाडौँमा यस वर्षकै चिसो दिन

यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसवर्ष हिउँदमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने

यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ।

शुक्रबार पोखराको तापक्रम ३५ डिग्री, तीन वर्षपछिकै बढी गर्मी

तीन वर्षअघिको रेकर्ड पछ्याउँदै शुक्रबार दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ। शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस थियो। तापक्रम उकालो लागेपछि यहाँको दिउँसोको जनजीवन पनि प्रभावित भएको छ।

मनाङ र मुस्ताङको तापक्रम माइनस १५ सम्म

अधिक चिसोले हिमाली जिल्लाका बासिन्दाको बसोबास प्रभावित बनेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम अहिले माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको छ।

मुलुकभर चिसो बढ्यो: अधिकांश क्षेत्रमा औषतभन्दा कम तापक्रम

'बिहीबारसम्मको विवरण हेर्दा काठमाडौँ, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औषतभन्दा कम तापक्रम मापन गरिएको छ', कँडेलले भने, 'पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औषतभन्दा केही बढी छ।'

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन्।

जलवायु महामेला

विकासोन्मुख र अल्पविकसित मुलुकले जलवायु संकटबाट विश्वलाई जोगाउन गरेको योगदान अतुलनीय छ।आफू अविकसित अवस्थामा रहे पनि प्रकृतिलाई तहसनहस हुनबाट जोगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्