१८ असार २०८१ मंगलबार
image/svg+xml

भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।

'मिचौङ्ग' आँधी कमजोर हुँदा चिसियो उपत्यका, तीन दिनसम्म यस्तै रहने

भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।

चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

मौसम बदलीसँगै बढ्यो चिसो

आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्।

रामीडाँडा भूकम्प असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी!

गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घर भत्किँदा सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

जाजरकोट भूकम्पः चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

चिसो बढिसक्यो, तर, रोकिएन डेंगी

यो वर्ष तनहुँ सदरमुकाम दमौलीलाई डेंगीले आक्रान्त बनायो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भए। डेंगीबाट तनहुँमा पाँचजनाले ज्यान गुमाए। तनहुँपछि कास्कीमा संक्रमित बढी भए। कास्कीमा यो वर्ष २ हजार ८ सय ७५ जना संक्रमित बने। अहिले पनि तनहुँ, कास्की, स्याङजा, बागलुङ र गोरखा लगायतका जिल्लामा दिनहुँ डेंगी संक्रमित भेटिएका छन।

अन्नपूर्णको पञ्चकुण्ड ताल जमेर बरफ भएपछि...

अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।

चिसो बढेपछि बेँसी सारिँदै गोठ

हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ। अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन्।

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ। कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन।

चिसो माघमा न्यानो ‘ल्होछार’

तामाङ समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्छन्।

आगामी तीन दिन अत्यधिक चिसो हुने, सावधानी अपनाउन विज्ञको आग्रह

आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन्।

चिसोबाट बचाऊ

नेपालमा जाडो क्रमशः बढिरहेको छ। पुस आधाआधीदेखि माघ आधाआधीसम्म जाडो यामका लागि कष्टकर समय हो। त्यसैले यतिबेला सबैका लागि यो समय गाह्रो हुने गर्छ।

पश्चिम तराईमा ह्वात्तै बढ्यो चिसो

बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारी साधन कम चलेका छन्। यस वर्ष जाडो सिजनमा सबैभन्दा चिसो मंगलबार महसुस भएको छ। नेपालगन्जमा बिहान करिब एक घन्टाजति शीतलहरसमेत चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्