२७ पुस २०८१ शनिबार
image/svg+xml

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्य चयन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ।

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन: सांसद चौधरी (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन ।

सम्बन्धका समस्या

पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्ने बताएका छन्।

महिला उद्यमीलाई प्राथमिकतामा राख्न आग्रहः अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोसी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

कोसी प्रदेश आज एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ।

प्रधानमन्त्री कप: उपाधिका लागि कोशी र एपिएफ भिड्दै

कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिमलाई रोक्दै कोसी फाइनलमा

उत्कृष्ट बलिङप्रेरित कोसी प्रदेश सोमबार प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रधानमन्त्री कप महिला ट्वान्टी २० : कोसीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्