९ मंसिर २०८१ आइतबार
image/svg+xml

आज कोशी र गण्डकीमा हिमपात, अन्य प्रदेशमा मौसम सफा रहने

आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विद्यालयबाहिरका बालबालिका

एकातिर सरकारले सबैलाई निःशुल्क र अनिवार्य गरिएको नीति अपनाउने अर्कोतर्फ अध्ययनमा भने यति ठूलो संख्यामा बालबालिका विद्यालय बाहिरै रहेको देखिनु ठूलो विरोधाभाषको विषय हो।

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग

नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्।

देशमा सञ्चालित सबै आयोजना बेहाल अवस्थामा छन्ः सांसद थापा

उनले सँधै कुनै न कुनै वाधा अवरोध उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठूला, साना, मझौला सबैजसो आयोजनाहरु बेहाल अवस्थामा रहेको बताए।

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ नरोकौंः अध्यक्ष ढकाल

उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए।

झोलेपोके व्यापारीको राज, आउँदैनन् करको दायरामा

नियामक निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा बाँकेमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ।

फागुन पहिलो सातादेखि रग्बी लिग

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

आमाको नाममा नागरिकताको भ्रम

ऐनमा भएको यही व्यवस्थालाई आधार बनाएर केहीले आमाले घोषणा गरेकै आधारमा आमाको नाममा नागरिकता पाइन्छ भन्ने गरेका छन्। कसैले यस प्रकारको व्यवस्थाले छोरीलाई पनि वंशीय अधिकार प्राप्त भएको पनि भन्ने गरेका छन्।

६ महिनामा सवा सात खर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा विदेशमा रहेका नेपालीले सो बराबरको रेमिट्यान्स पठाएका हुन्।

सकारात्मक लयमा फर्किदै वित्तीय सूचकहरु, विप्रेषण आप्रवाह २४ प्रतिशतले बढ्यो

गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर रु सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो।

केन्द्रीय सदस्य बुढाथोकीको निधनपछि कांग्रेसका सबै कार्यक्रम स्थगित

नेपाली कांग्रेसले मंगलवार बिहान आकस्मिक बैठक बोलाएर ‘समुदायमा कांग्रेस’अभियानलगायत पार्टीका सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।

नेपाल टेलिकमको सेवा गुणस्तरीय

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीका सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै आएको बताएकी छिन्।

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा सुगारिका केसी

मुक्तिनाथ कृषि कम्पनीमा सर्वसाधारणको तर्फबाट पूर्व मिस नेपाल सुगारिका केसी सञ्चालकमा नियुक्त भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्