२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्व्यसनी आरोपमा पक्राउ ३६ विरुद्ध मुद्दा दर्ता

उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ।

बाढी र डुबान चुनावी मुद्दा

साउन २८ गते सप्तरीका नदीमा आएको भीषण बाढीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकालाई हदैसम्म प्रभावित गर्‍यो। स्थानीय प्रशासनका अनुसार बाढीले पछिल्लोपटक सबैभन्दा बढी प्रभावित भएको तिलाठी कोइलाडी नै हो।

सवारी ज्यान मुद्दाका फरार पक्राउ

सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ।

बार्सिलोनाले नेइमारविरुद्ध मुद्दा चलाउने

ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ।

अकुत सम्पत्ति मुद्दामा मनाङेलाई सफाइ

विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार आरोप पुष्टि हुन नसकेको भन्दै दुवै जनालाई सफाइ दिएको हो।

खारेज भइसकेको मुद्दालाई आधार बनाएको खुलासा

त्रिविका पदाधिकारीले सर्वोच्चको दोस्रो फैसला आइसकेको अवस्थामा पहिलो आदेशमा टेकेर काठमाडौं नेसनल कलेजलाई सम्बन्धन दिएका छन्।

मधेसका मुद्दामा एक्लिँदै एमाले

शेरबहादुरको नाम सुन्नेबित्तिकै पुरानो कुरा निकालेर असफल राजनीतिक खेलाडीका रूपमा वर्णन सुुरू गर्नेका लागि पनि देउवाले गरेको मधेससँगको सहमति एउटा गतिलो जवाफ भएको छ । यो प्रयत्नमा माओवादी नेता प्रचण्डको भूमिका गौण छैन, तर यो जस लिने गरी मधेसी नेतालाई मिलाउने अवसर भने उनले पाएनन् ।

नागरिकतासम्वन्धी मुद्दामा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ब्यवस्थापिका संसद र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतको नाममा जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता रोकेकोमा ‘कारण देखाउ’ आदेश जारी गरेको छ। जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीले नागरिकता नपाएको भन्दै सोबिरुद्ध सर्वोच्च अदालतमा बुधवार परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले शुक्रवार कारण देखाउ आदेश जारी गरेको हो।

'महाभियोगको रहस्य फेवाताल अतिक्रमणको मुद्दा पनि हो'

आङमा लुगा नभएका, खाना नभएका  र सुत्केरी हुँदा औषधि नपाउने वर्गका मानिस लुटिरहेका छन्। उनीहरूको नाममा विदेशबाट आएको/ल्याएको पैसा उनीहरूकहाँ दस प्रतिशत पनि पुग्दैन, माथि नै खान्छन्।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

सर्वोच्चमा सडकका १६३ मुद्दा

कलंकी–नागढुंगा, कालीमाटी–कलंकी, रामकोट–सीतापाइला–भीमढुंगा, बौद्ध–जोरपाटी, साँखु–दक्षिणढोका, बल्खु–दक्षिणकाली, सातदोबाटो–ढोलाहिटी–चापागाउँलगायत सडकका मुद्दा सर्वोच्चमा छन्।

दशौँ पटक पनि सर्‍यो भरतपुरको मुद्दा

सर्वोच्च अदालतमा चलिरहेको भरतपुर महानगरपालिकाको चुनाव सम्बन्धी विवाद मुद्दा अझै लम्बिएको छ ।

युवतीलाई कुटपिट गर्नेविरद्ध मुद्दा दायर

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ।

मधेस ‘मुद्दा' : बल्झिरहने घाउ

राज्यसत्ताबाट मधेसीमाथि रंगभेद, असमानता र अन्याय भएको भन्दै २००८ सालमा तराई कांग्रेसको उदयसँगै तराई–मधेस क्षेत्रीय दलको उदयभूमि बन्यो।

रोनाल्डोमाथि कर छलीको मुद्दा

रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि १ करोड ४७ लाख युरो कर छलेको आरोपमा मंगलबार मुद्दा दायर गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्