सरकारी सम्पत्तिको दोहनमा होडबाजीमा
ककसले दिएर ल्याए, गाउँमा तारजाली छन्। बाख्राको खोर, बारी बार्न प्रयोग भएका छन्। अस्ति बाढी–पहिरोले स्थानीयको घर जोखिममा पर्दा रोकथामका लाागि तारजाली पाइएन।
ककसले दिएर ल्याए, गाउँमा तारजाली छन्। बाख्राको खोर, बारी बार्न प्रयोग भएका छन्। अस्ति बाढी–पहिरोले स्थानीयको घर जोखिममा पर्दा रोकथामका लाागि तारजाली पाइएन।
सुटुक्कै बालुवाटार पुग्ने गरेका वामदेव गौतमसँग केपी ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे समेत छलफल गरेका थिए। त्यसक्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्ताव गरेका थिए।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कम्युनिस्ट पार्टीको कार्यक्रममा क्रान्तिको लक्ष्य हुन्छ र क्रान्तिमा संलग्न जनताको दिशासूचक फहराइरहेको झण्डा हुन्छ। क्रान्ति विकास कुन दिशामा हुनुपर्छ र क्रान्तिपछि राष्ट्रले के प्राप्त गर्छ भन्ने सम्बन्धमा कार्यक्रम मार्गदर्शक हुन्छ। कम्युनिस्ट पार्टीले क्रान्ति र निर्माणमा ठीक दिशा लिइरहेको छ वा छैन, पार्टी कार्यक्रम अध्ययनबाट प्रस्ट हुन्छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपाको एकताको विश्वासलाई बचाउन नसके पार्टी धेरै पछाडि पर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बनेका छन्। विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसंग माग गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियम र नैतिकता विपरित सत्तारुढ नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ।
दाहालले ‘हेग’को हल्ला चलाउनुभन्दा अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर घरभित्रै समस्या सुल्झाउनु बुद्धिमानी हुनेछ। हेग पुग्नु ‘हिरो’ हुनु होइन, अपराधी भएर कठघरामा उभिनु हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राहत वितरणमा अनियमतिता गरेको भनी आफूमाथि लगाएको आरोप प्रमाणित गर्न जिल्ला समन्वय समितीका सभापति जयबहादुर श्रेष्ठले चुनौती दिएका छन्।
नागरिक फ्रन्टलाइन: लेखराज भट्ट, स्थायी समिति सदस्य, नेकपा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धि कार्यनीति उल्लङघन गर्दै नेकपाले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरेको छ।
हरेक पटक बुटवलमा हुने कार्यक्रममा कालिगण्डकी डाइभर्सनको कुरा उठाउने नेता पौडेलले आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुने दावी गरे।