शक्तिमोहको आशक्ति
शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।
शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।
सन् २०१६ को ‘जर्नल अफ पोलिटिक्स’मा प्रकाशित अध्ययनले पनि शिक्षित युवा नेतृत्वले पनि कहिलेकाहीँ भने निकै खराब प्रदर्शन गर्छन् भन्ने औल्याएको थियो।
मानवजाति सिंगो ब्रह्माण्डको बौद्धिक निष्कर्ष हो। ब्रह्माण्डमा रहेका पदार्थको सबभन्दा विकसित, अन्तिम र गतिशील स्वरूपलाई नै मानवजाति भनिन्छ।
‘गीतमा कथा हुन्छ, गीतमा व्यथा हुन्छ, गीतमा आँसु–हाँसो हुन्छ, हर्ष–विस्मात हुुन्छ, आरोह–अवरोह हुन्छ, गीतमा जीवन र जीवनको साहित्य हुन्छ।’
कुनै पनि देशमा विभिन्न प्रकारका ऊर्जा स्रोतको विकास र ऊर्जा संरक्षणसँग सम्बन्धित नीतिलाई ऊर्जा नीति भनिन्छ। कुनै पनि देशको आर्थिक विकासमा ऊर्जाको महत्त्वपूर्ण भूमिका हुन्छ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्।
प्रेमध्वज प्रधान र योगेश वैद्य ती नाम हुन्, जसले नेपालमा प्रारम्भिक चरणदेखि नै सुगम सङ्गीतको जग बसाल्न महत्त्वपूर्ण योगदान दिए। गीत सुन्न उपस्थित श्रोतागणबाट पाएको अपार मायाबाहेक दुवैका हात रित्तै हुन्थे र पनि जीवनपर्यन्त बिनापारिश्रमिक गाएका यी दुवै साधक पोल्टाभरि श्रोताको माया, सम्मान र सद्भावमा नै आफूलाई आजीवन धन्य सम्झे।
सिरहाको सदरमुकाम सिरहा बजारस्थित शिक्षा विकास तथा समन्वय एकाइको मुख्य ढोका नजिकै छ, मुसहर बस्ती। करिब २२ परिवार रहेका यस बस्तीबाट एकजनाले मात्रै १० कक्षा पास गरेका छन्।
बिजुली बेचेर देश धनी हुने स्वार्थको रोटी बेचिरहँदा हिमाल, पर्वतमा जलवायु परिवर्तनले पार्न सक्ने अपार क्षति, पर्यावरण र जैविक विविधताको विनाशको अध्ययन अहिलेको ठूलो आवश्यकता हो।
अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।
अनेक किसिमका खनिज र मिनरलहरू प्रकृतिले दिन्छ। त्यसको न्यायोचित प्रयोग गर्नु, हरेक कृत्यमा वातावरण, इकोसिस्टम र जैविक विविधतालाई केन्द्रमा राख्नु आजको ठूलो आवश्यकता हो।
सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ।
दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।
हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।