संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयाेगहरूमा हुने बैठककाे प्रारूपलाई हुबहु प्रस्तुत गरिने साे कार्यक्रम काठमाडाैंकाे काँडाघारीस्थित अक्षरा स्कुलमा शुक्रबारदेखि सञ्चालित थियाे।
पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनी सुनाउँछन्। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ।