७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

राजनीति र कला जोडिएका हुन्छन् :कुलपति हार्तम्छाली

आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ।

ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि

ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्