२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नमिले पहाड-मधेस दुवै हार्छन्, भारत जित्छ

प्रा. चैतन्य मिश्र समाजशास्त्रका प्रध्यापक हुन्। नेपालको सामाजिक-आर्थिक अवस्था विश्लेषणमा दख्खल राख्ने मिश्रले नेपालीट्ठ समाजकाे अवस्थाबारे अघि सार्दै आएको विश्लेषणलाई नै यहाँका प्रमुख कम्युनिस्ट पार्टीहरुले समेत पछ्याएका छन्। भारतले नेपाललाई अस्थिर बनाइराख्न 'मधेस कार्ड' प्रयोग गरिरहेको बताउने मिश्रले अहिले उनीहरुले उठाएको सबै माग पूरा गरेपनि भारतले नमानेसम्म मधेसीहरु चुप नलाग्ने विश्लेषण छ। नेपाली समाज, समसामयिक राजनीतिक र अन्य सान्दर्भिक विषयमा मिश्र र नागरिकका मणि दाहालबीच भएको कुराकानीको सम्पादित अंशः

भारत र पाकिस्तान फेरि फाइनलमा

दक्षिण एसियाका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल सोमबार थाइल्यान्डको बैंककमा हुनेछ। भारत प्रतियोगिताको साबिक विजेता हो।

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

भारतमा ‘नगद विनाश’का कारण अराजकता र खर्च गर्ने होड

भारतका जनता शुक्रबार मध्यरातको समयसीमापूर्व पुराना नोट पेट्रोल पम्पमा खर्च गर्ने होडमा छन् भने प्रतिपक्षले उच्च दरका नोट रद्द गर्ने सरकारी निर्णय विनाशकारी भएको आरोप लगाएको छ।

संशोधन प्रस्तावको समर्थन गर्न मधेसी माेर्चालाई भारतीय राजदूतको ‘दबाब’

नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।

मोर्चाका नेतालाई भारतीय दूतावासको निम्तो !

नेपालका लागि भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग संयुक्त भेट गर्दैछन्। शनिबार बिहान ९ बजे छलफलका लागि अध्यक्षहरूलाई लैनचाैर स्थित दूतावास डाकिएको छ।

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।

भारतको निर्देशनमा संविधान संशोधन प्रस्ताव : नेमकिपा

संशोधन प्रस्तावमा उल्लिखित भाषा, प्रदेश सीमांकनमा हेरफेर, नागरिकता र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्वजस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको नेमकिपाले ठहर गरेको छ।

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको छ। पश्चिम बंगलाको सुकनामा सेनाको ‘चिता हेलिकप्टर’ दुर्घटनामा हुँदा ३ जना सैनिक अधिकृतको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतलाई सफलता

रवीन्द्र जडेजाको अलराउन्ड प्रदर्शनप्रेरितभारतले मंगलबार तेस्रो टेस्टमा इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै शृंखलामा २–० को अग्रता लिएको छ।

भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोह पक्राउ

भारतको उत्तर प्रदेशबाट भारतीय प्रहरीको जीप चोरेर नेपाल ल्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त समूहले भारत उतर प्रदेश राज्यको हरदोई जिल्लाका एसपी चढ्ने टाटा सुमो गाडी गत कार्तिक २० गते चोरी गरेर बिक्री गर्नको लागि रौतहट नाका हुँदै नेपाल ल्याएका थिए।

भारतीय ‘मोस्ट वान्टेड’ अभियुक्त वीरगन्जमा पक्राउ

सीमा क्षेत्रमा भएका अनेकौं अपराधमा जिम्मेवार रहेको आरोप लाग्दै आएका र प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय अभियुक्तलाई पर्सा प्रहरीले बिहीबार वीरगन्जबाट पक्राउ गरेको छ।

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

हत्याको बदला लिन्छौ : भारतीय सैनिक

भारतीय सैनिकले पाकिस्तानी सैनिकले आफ्ना ३ जना सिपाही मारेपछि चाँडै आफूले हत्याको बदला लिने बताएका छन्। विवादित काश्मिरमा बुधबार पाकिस्तानी सेनाले भारतीय जवान चढेको गाडीलाई एम्बुस आक्रमणमा परोको थियो। सो क्रममा तीन भारतीय सेनाको मृत्यु भएको बताइएको छ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्