२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतमा ६ माओवादी मारिए

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

दोस्रो टेस्टमा भारतलाई सफलता

बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सोमबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई २ सय ४६ रनले पराजित गरेको छ।

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

बलरहरुले उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई २ सय ४६ रनले पराजित गरेको छ ।

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

नेपाल-भारत सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दागर्दै बेलाबेला असजिला घटना भइरहन्छन्। तथापि, भारतीय राजदूत रन्जित रे नेपालमा भारतविरोधी भावना जनस्तरमा नरहेको बताउँछन्। हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उच्चस्तरीय भ्रमण, भारतमा ५ सय र हजार दरका नोटको प्रतिबन्ध र नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षबारे राजदूत रेसँग नागरिकका लागि गुणराज लुइँटेल, सुवास घिमिरे र महावीर पौडेलले गरेको कुराकानी :

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

भारतको अग्रता बढ्दै

कप्तान विराट कोहलीले पुनः एकपटक उत्कृष्ट ब्याटिङ गरेपछि भारतले इङ्ल्यान्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा शनिबार २ सयको अग्रता लिएको छ।

भारतको गतिलो सुरुवात

कप्तान विराट कोहली र चेतेश्वर पुजाराको ब्याट मजाले चलेपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा बिहीबार पहिलो दिन सानदार सुरुआत गरेको छ। कोहली र पुजारा दुवैले शतक बनाएको दिन यहाँ भारतले चार विकेट क्षतिमा ३ सय १७ रन जोडेको छ।

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

रौतहटमा भारतीय नम्बर प्लेटको बोलेरो गाडीको ठक्करवाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको धन्सार जंगलमा भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट रौतहटको विजयपुर लक्ष्मीनिया घर भई बारामा कार्यरत ३२ वर्षीय प्रहरी जवान श्रवण यादवको ज्यान गएको हो।

नेपालकाे भारू समस्या समाधान गर्न भारतद्वारा एक समिति गठन

नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित नाेटलार्इ सम्बाेधन गर्रने भारत सरकारले एउटा समिति गठन गरेकाे छ। समितिले नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित ५ सय र हजारकाे नाेट साट्ने विषयमा निर्णय लिने छ।

भारतीय रूपैयाँ नसाटिँदा सास्ती

तुलबहादुर विक १३ महिनापछि असोजमा घर फर्के। उनी नयाँ दिल्लीस्थित रानीबागमा काम गर्थे। रातको चौकीदारी र दिनमा सवारी साधान सफा गर्ने काम थियो। घरपरिवार र सन्तान पाल्न उनी भारत पसेका थिए। दशैं तिहार मनाएर फेरि भारत फर्किने उनको तयारी थियो।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको मृगौला फेल

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार आफ्नो मृगौला फेल भएको र एआइआइएमएस अस्पतालमा डायलोसिस गराइएको खुलासा गरेकी छन्। नोभेम्बर ७ देखि एआइआइएस अस्पतालमा भर्ना गरिएकी स्वराजले सामाजिक संजाल ट्व्टिरमा आफ्नो भनाइ व्यक्त गर्दै आफ्नो मृगौला फेल भएको र मृगौला प्रत्यारोपणका लागि अन्य स्वास्थ्य परीक्षण भइरहेको बताएकी हुन्।

भारतीय नोट नसाटिने !

नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई ) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारु) कागजको खोस्टासरह हुनेछ ।

कुर्सी बचाउन भारतसँग सम्झौता गरे : डा.भट्टराई (अन्तर्वार्ता)

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई यतिबेला वेलायत यात्रामा छन्। पार्टी संगठन कामले लण्डन आएका उनीसँग नागरिकन्युजका चिरन शर्माले सरकारका १०० दिन, महाअभियोग प्रस्ताव तथा नेपाली नेताको भारत झुकाव सहितका विषयमा कुराकानी गरेका थिए। कुराकानीको सम्पादित अंशः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्