१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कसरी धनीहरू आय कर छल्छन् ?

फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो तर विश्वकै धनी व्यक्ति भईकन पनि उनले कर भने निकै कम मात्र तिरे।

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ।

नेपालको लज्जास्पद हार

नेपाली बलरमाथि पूर्ण रूपमा हाबी भएका जतिन्दरले ६० बलमै शतक पूरा गरेका थिए। २५.३ ओभरमा कुशल मल्लद्वारा आउट हुनुअघि उनले ६२ बल खेल्दा १२ चौका र ६ छक्का हिर्काए। सोमपाल कामीको एकै ओभरमा जतिन्दरले ३० रन बटुले।

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

महामारी सम्बोधनको वैकल्पिक योजना

महामारीका बेला हिलो छ्यापाछ्याप गर्न कति उपयुक्त होला तर विश्वका नेताबीच एकापसमा वार्तालाप हुन नसक्दा विश्वव्यापी सहयोग र सहकार्य लगभग सम्पूर्ण रूपमा टुटेको छ।

मेदभेदेभलाई उपाधि

रसियन स्टार ड्यानिल मेदभेदेभले सर्बियन स्टार नोभाक जोकोभिचलाई युएस ओपनको फाइनलमा स्तब्ध बनाउँदै उनको कीर्तिमानी यात्रामा पूर्णविराम लगाइदिएका छन्।

विद्यालयबाट स्वास्थ्य प्रवर्द्धन गर्ने विश्व स्वास्थ्य संगठनको निर्णय

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ। हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको सत्रले यो संकल्प पारित गरेको हो।

विश्वकप क्रिकेट लिग–२ः नेपाल र अमेरिकाबीच खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।

राडुकानुको सफलतामा महारानी उत्साहित

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोद्वारा दुई गोलमार्फत म्यानचेस्टर युनाइटेडमा सानदार पुनरागमनका बावजुद उनी ब्रिटिस पत्रिकाको पहिलो पृष्ठमा छाइन् ।

नेकपा (एस) को संसदीय दलको नेतामा पाण्डे, मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्तावको तयारी

उनले अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिइन्।

निधितिर खुल्ने शर्माको संकेत

बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा बिहीबार सुन्दरीजल पुगेका शर्माले बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पणसहित दिउँसो १ बजेर ७ मिनेटमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

मेसीको कीर्तिमान

लियोनल मेसीले ह्याट्रिक पूरा गर्दै महान् फुटबलर पेलेको नाममा रहेको दक्षिण अमेरिकी फुटबलको कीर्तिमानलाई बिहीबार पछाडि पारेका छन्।

लिथुआनियामाथि इटालीको रबाफ

विश्वकप छनोटअन्तर्गत बुधबारकै खेलमा इङ्ल्यान्ड पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा जर्मनीले आइसल्यान्डमाथि ४–० को सहज जित निकालेको छ। लिथुआनियामाथि सहज जित निकालेको इटालीले यसअघि भएका दुई खेलमा बराबरी खेलेको थियो।

औरङ्गजेबको हुकुम

आफू बलियो हुन विदेशीको चरण स्पर्श गर्नेहरू हरेक दल, समाज र क्षेत्रमा छन्। राष्ट्रवादी नजरले हेर्दा ती मिर जाफर हुन्, लेन्डुप दोर्जे हुन् र ‘क्विजलिङ’ नै हुन्।

कोभिड–१९ र मानव स्वतन्त्रता

अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्