पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण फेरोको पदयात्रा पर्यटन क्षेत्रमा कहलिएको रुट हो। कुनैबेला विश्वकै उत्कृष्ट पदमार्गको सूँचीमा यो रुट अटाउँथ्यो। तर, अहिले भने गाडीको यात्राले फेरोको पदयात्रा अवधि घटेको छ। पदयात्रा अवधि मात्र नभई फेरोको पदयात्रामा जाने पर्यटक पनि घटाउँदै लगेकोमा व्यावसायीको चिन्ता छ।
अन्नपूर्ण फेरो पदयात्रा लागि आएका ४२ जना विदेशी समुह यतिबेला हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा पुगेका छन् ।
अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई मात्र पदयात्रामा अनुमति दिन्छ ।