अमेरिकाका राष्ट्रपति ट्रम्पको खाता चीनको बैंकमा !
न्युयोर्क टाइम्सकाे दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।
न्युयोर्क टाइम्सकाे दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।
कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै सीमित भएका थिए। सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन्।
कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।
अस्पतालमा तीन दिनको बसाइपछि उनी नाटकीय ढंगले सोमबार साँझ निवास ह्वाइट हाउस फर्केका हुन्।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पालबाट ह्वाइट हाउसमै फर्किएका छन्। कोरानो संक्रमण देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन्। उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले जनाएको छ।
कोरोना संक्रमण भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि वासिङटनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका समकक्षी डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी छन्। राष्ट्रपति भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन्।
उनको चुनावी अभियानमा प्रत्यक्ष असर पर्ने पक्का छ। ट्रम्पको दक्षतामा असर पुर्याउने निश्चित छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार अपराह्न उनलाई वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको हो।
ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ। सहयोगीलाइृ पोजेटिभलाई कोरोना देखिएपछि उनले कोरोना परीक्षण गरेको थिए। परीक्षणपछि आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले ट्वीट गरेका छन्।
बुधबार साँझ ह्वाइट हाउसमा एक पत्रकारले ट्रम्पलाई सोधेका थिए, ‘तपाईं आफ्ना प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग हार्नुभयो वा बराबरी हुनुभयो भने शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्नुहुन्छ?’
अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार केही दिनअघि मात्र ह्वाइट हाउस र केही विभागमा विषालु पदार्थ हालिएको खाम पठाइएको रहस्य खुलेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।