९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य लाभको कामना गर्दै ट्रम्पलाई सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका समकक्षी डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी छन्।   राष्ट्रपति भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन्।

ट्रम्प दम्पतीलाई कोरोना संक्रमण भएको छ।  

 

 

प्रकाशित: १७ आश्विन २०७७ १६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App