ट्रम्पले गरेको ट्विटलाई सामाजिक सञ्जालमा उडाइयो यसरी
अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले चुनवाबारे गरेको एउटा ट्विटविरुद्ध सामाजिक सञ्जालमा व्यापक व्यंग्य भइरहेको छ।
अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले चुनवाबारे गरेको एउटा ट्विटविरुद्ध सामाजिक सञ्जालमा व्यापक व्यंग्य भइरहेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटतम सहयोगी ‘चिफ अफ स्टाफ’ मार्क मेडोजलाई कोरोना संक्रमण पुष्टि भएको हो।
डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको गढ मानिने अमेरिकाको जर्जिया राज्यमा पनि राष्ट्रपति चुनावको मतमा उनका प्रतिद्वन्दी जो बाइडेनले उनलाई निकै पछि पारेका छन्।
अमेरिकामा जारी राष्ट्रपति चुनावको मत गणना क्रममा प्रतिद्वन्दी जो बाइडेनभन्दा पछाडि परिरहेका डोनाल्ड ट्रम्प निराश र क्रुद्ध भएका छन्।
अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन्।
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ।
राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन्।
सयौं मानिस सडकमा निस्केर जुलुस गर्दा केही सडकमा यातायातसमेत अवरुद्ध भएको बिबिसीले जनाएको छ।
बाइडेनले २३ राज्य र ट्रम्पले १८ राज्यमा निर्वाचन जितेका हुन्। जितका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ।
आज अर्थात नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन्।
महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ। राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो।