स्तन क्यान्सर सचेतनाका लागि ‘पिंक वाक २०२६’ आयोजना हुँदै
पिंक वाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
पिंक वाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलमा पाँच वटा श*व भेटिएका छन्।
हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’को मूल विशेषतालाई भने यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
उनले संशोधन विधेयकमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमै समावेश गर्न लागिएको भन्दै यसलाई सकारात्मक र ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताइन्।
भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि अवरुद्ध सुरुङ अन्ततः बुधबार दिउँसो पूर्ण रूपमा खोलिएको छ।
बाढीबाट घरबारविहीन भएका नागरिकका लागि अस्थायी आवासको व्यवस्था गर्ने तयारी अघि बढाएको जनाएको छ ।
दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरहरुको मृ*त्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ।
पंक्तिकार पनि भूपू गोर्खाको सन्तान भएकाले ‘पेन्सन पट्टा’ चलचित्र हेरिसकेपछि मनमा उब्जिएका केही धारणालाई यहाँ प्रस्तुत गर्न खोजिएको हो।
उनले बालबालिकको गैरकानुनी ओसारपसार, शोषण तथा अन्य सम्भावित जोखिम न्यूनीकरणमा प्रस्तुत विधेयकले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
विधेयकमा बाल अदालत गठन, बालबालिकालाई बाल मनोपरामर्श सेवा उपलब्ध गराउने तथा बाल सुधार केन्द्रको पुनर्संरचना गरी प्रभावकारी बाल संरक्षण केन्द्रका रूपमा विकास गर्ने व्यवस्था समेट्न उनले सुझाव दिइन्।
चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रलक्षित विशेष मौसम बुलेटिन जारी गर्दै आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको दाबी गरेको छ।
नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनका लागि कुल ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्।
बास्कोटाले कानुन निर्माणदेखि कार्यान्वयनसम्म बालबालिकाको सर्वोत्तम हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।