मिटरब्याज पीडितमाथि धोका
मिटरब्याज पीडितले करिब ३ वर्षदेखि आफूहरूले न्याय पाउनुपर्ने तथा कानुनविपरित ब्याज असुल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।
मिटरब्याज पीडितले करिब ३ वर्षदेखि आफूहरूले न्याय पाउनुपर्ने तथा कानुनविपरित ब्याज असुल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।
मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले एमालेको साथ छाडेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मधेश केन्द्रित दलले मधेशी जनतालाई धोका दिएको आरोप लगाएका छन्।
भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन् । दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन् ।
नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी(मेजर) रामचन्द्र तिवारीलाई कारबाही गरेको छ।
सरकारले उत्पादन धेरै हुने, मीठो र बास्नादार भन्दै सिफारिस गरेको गरिमा जातको धान लगाएका किसानले धोका पाएका छन्। विगतमा पनि सरकारले सिफारिस गरेका विभिन्न खाद्य बालीका बीउ प्रयोग गरेका किसानले यस्तै धोका पाएका थिए। सरकारले उन्नत जात भनेर लगाउन सिफारिस गरेका मकै, गहुँ, धानलगायत खाद्य बालीका बीउले उत्पादन राम्रो नदिएको र बोटमा फसलै नलागेका धेरै उदाहरण छन्। अहिले पनि गरिमा जातको धान लगाएका किसानले यस्तै धोका पाएका हुन्। सरकारले उत्पादकत्व बढी हुने भनेर सिफारिस गरेको भन्दै कैलाली, कञ्चनपुर, चितवनलगायत जिल्लाका किसानले यो वर्ष यही जातको धान लगाएका थिए। उत्पादन बढी हुने आशामा रहेका किसान धानमा बालै नलागेपछि अहिले निराश भएका छन्।
दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै निवासमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेका छन्।
एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्याे तर भएन।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारेका छन्।
अमेरिकाको क्यालिफोर्नियाकी बैली गिब्शन नामक एक युवतीले प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामीको निर्णय गरे छिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर पाकिस्तानले अमेरिकालाई धोका दिएको बताए ।
जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।
स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।
जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।