दुई विप्लव कार्यकर्ता नगद र कागजातसहित पक्राउ
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई जिल्ला सचिवालय सदस्य महत्वपूर्ण कागजात र नगदसहित उदयपुरबाट पक्राउ परेका छन्।
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई जिल्ला सचिवालय सदस्य महत्वपूर्ण कागजात र नगदसहित उदयपुरबाट पक्राउ परेका छन्।
रौतहटमा सशस्त्र प्रहरीले अवैध हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पूर्वप्रहरी, डाँका र अपराधिक पृष्ठभूमिका मान्छेहरु रहेको प्रहरीले बताएको छ। मंगलबार राती ११ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकलमा तीन जना हतियार सहित जाँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले राजपुर नगरपालीका ३ आजाद चौकबाट पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।
गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
छुरा प्रहार गरी फरार भएका तीनजनालाई भक्तपुर प्रहरीले सोमबार पक्राउ गरेको छ। भक्तपुर नगरपालिका– ३ बंशगोपालका १९ वर्षीय रामशेखर शिलाकार, समिर माक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६, घर भईं हाल भक्तपुर मध्यपुरथिमी बस्दै आएका १९ वर्षीय प्रविण बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
कर्तव्य ज्यान मुद्दामा आरोप खेपेर फरार दुईजना १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर गाउँपालिका–५ का वीरबहादुर लामा (तामाङ) का ४० वर्षीय छोरा सन्तबहादुर तामाङ र सार्की लामाका ३२ वर्षीय छोरा केशव लामा रहेका छन्।
कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा तार्केश्वर गाउँपालिका–५ का सन्तबहादुर तामाङ र केशव लामा रहेका छन्।
छुरा प्रहार गरी फरार रहेका तीन जना आरोपीलाई सोमबार भक्तपुर प्रहरीले पक्राउ गरेको छ।
जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
उदयपुरको बेलका नगरपालिकाबाट अवैध गाँजासहित एक युवक पक्राउ परेका छन्।
उदयपुर प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। शनिबार राति लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको स१ज ५०३ नम्बरको विङ्गर जिपमा सवार उदयपुरगढी गाउँपालिका २ का १८ वर्षीय बिप्लब तामाङ १ सय ३० थान लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
खोटाङमा एकजनाको मृत्यु हुनेगरी कुटपिटमा संलग्न भएको आरोपमा तीन युवा पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको मृत्यु भएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
डोल्पाको मुड्केचुला गाउँपालिकामा १४ वर्षिया एक किशोरी बलात्कृत भएकी छन्। तल्लो डोल्पा अन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका ७ की एक १४ वर्षिया किशोरी बलात्कृत भएकी हुन्।
प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। कास्किका २७ वर्षिय गोकुल पराजुली र रुकुमका ३२ वर्षिय जिवन क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गराएको डिएसपी मित्रबन्धु शर्माले बताए।