सात किलो चरेससहित ४ जना पक्राउ
सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।
सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।
सीमावर्ती बरियारपट्टी गाउँपालिका-३ बाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने लहान नगरपालिका-५ का २२ वर्षीय उपेन्द्र सदा हुन्।
थुनुवा छुटाउन रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। थुनुवा छुटाउन रकम असुल्ने गुलरिया नगरपालिका–१० कृष्णटोलका ३८ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।
नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रूपैयाँ घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।
सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ।
विदेशी मुद्रा विनियम मुद्दामा अदालतबाट कैद र पौने दुई करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। मुद्दाका प्रतिवादी भोटेकोसी गाउँपालिका–२ का ३५ वर्षीय गोम्दे तामाङलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो।
नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै समातिएका छन्।
किर्ते गरी सरकारी सम्पत्ति हडपेको आरोप लागेका नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरीलाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ल झापाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
विहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ।
युवतीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका उदयपुरका एक युवा ८ वर्षपछि सोमबार पक्राउ परेका छन्। ०६८ सालमा त्रियुगा नगरपालिका १३ बरुवाखोलामा जवरजस्ती गरी फरार रहेका त्रियुगा ३ का ३७ वर्षीय रामबहादुर विक पक्राउ परेका हुन्।
प्रहरीले लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।
महिलालाई बलात्कार गरेको आरोपमा यमुनामाई गाउँपालिका, सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधिरकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ।