२० वैशाख २०८१ बिहीबार
image/svg+xml

खुट्टी खोला सेटिङः आइईई बिना नगरपालिकाले कसरी गर्‍यो नदी उत्खननकाे सम्झौता

लहान नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण (आइईई) बिना चाईना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग खुट्टी खोला उत्खननको सम्झौता गरेको खुलेको छ ।

‘सवारी चालकको स्वास्थ्य परीक्षण नहुँदा दुर्घटना बढी’

नेपालमा निजी र सार्वजनिक दुबै सवारी चालकलाई सवारी चालक अनुमति पत्र दिने प्रक्रियामै कमजोरी भएकोले नेपालमा यस्ता घटना धेरै हुने गरेको हाछेथुको भनाइ छ।

डिजेल कम खपत गराउने किट नेपालमा परीक्षणमा

डिजेल कम खपत गराउने हाइड्रोजन जेनेरेटर किट नेपालमा परीक्षणमा ल्याइएको छ।मित्रराष्ट चीनबाट पहिलो पटक दुई वटा गाडीमा फिट गरेर यसको परीक्षण थालिएको हो।इको प्यानल (आधुनिक निर्माण सामाग्री) उत्पादन गर्दै गरेको लगानीकर्ताको समूहले दुई वटा गाडीमा यसको परीक्षण थालेको हो।

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ।

बिवाइडी डल्फिन र बिवाइडी सिललाई सुरक्षामा ‘फाइभ स्टार’

बिवाइडी डल्फिन र बिवाइडी सिलले सुरक्षामा फाइभ स्टार मूल्यांकन प्राप्त गरेको छ।

प्रदेश नाकामा पशु क्वारेन्टाइनको माग

पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ।

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो, आज पोष्टमार्टम गरिने

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रवार मृतावस्थामा फेला परेका थिए।

खसी–बोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सक सहितको टोली परिचालन

पशुसेवा विभागले काठमाडौ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ।

गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क

चितवनको खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै

कास्कीको माछापुच्छे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।

सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

उदयपुरमा डेंगुबाट सुत्केरी महिलाको मृत्यु

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्