१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘चीनले ताइवानको अवार्ड बहिष्कार गर्‍यो’

ताइवान र हङ्कङमा रहेको मनोरन्जन क्षेत्रका व्यक्तिहरूलाई नियमित रूपमा कालोसूचीमा राखिएको छ। स्वतन्त्रता वा प्रजातन्त्र समर्थक अभिव्यक्ति दिने कलाकारहरूमाथि चीनले प्रतिबन्ध लगाइएको थियो।

ताइवानमा पुल भत्कियो, छ जना पुरिएको आशंका

ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन्।

ताइवानमा ५.९ रेक्टरस्केलको भूकम्प

ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

चिनियाँ राष्ट्रपतिको चेतावनीः ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजिए सैनिक प्रयोग गर्छाैं

चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन्। उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए।

ताइवानमा भूकम्पको धक्का

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो।

ताइवानमा रेल दुर्घटना,१७ जनाको मृत्यु, ७० घाइते

ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन।

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउँदै

ताइवानिज एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले पन्डुबी बनाउन सक्ने प्रविधि बेच्नका लागि अमेरिकी उत्पादकका लागि आवश्यक पर्ने मार्केटिङ लाइसेन्सलाई अमेरिकी प्रशासनले स्वीकृति दिएपछि चीनले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कदमको विरोध गर्ने चीनले बताएको छ।

ताइवानमा ६.४ रेक्टरको भूकम्प,२ को मृत्यु

ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् । ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् ।

ताइवानमा कुकुर–बिरालो मार्न प्रतिबन्ध

ताईवानको संसद्ले मानिसको प्रयोगका लिएर कुकुर तथा बिरालो मार्न प्रतिबन्ध गर्ने विधयेक पारित गरेको छ। विधयेकले यात्रा गर्ने बेला आफ्ना घरपालुवा जनावरलाई गाडी वा मोटरसाईकलमा तानेर हिंड्न पनि प्रतिबन्ध गरेको छ।

चीन र ताइवानबीचको विवाद उत्कर्षमा

–चीनका केही सैन्य जहाज गत सोमबार दक्षिण चिनियाँ सागरभित्र पसेपछि विवाद बढेको छ। चीनले सो रुटमा आफ्ना सैन्य जहाजले सामान्य अभ्यास गरेको जनाएको छ। तर चीनको सो कमदप्रति ताइवानले भने आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्