चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।
स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे।
लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।
उच्च पहाडी क्षेत्रमा व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको हिमाली आयोजना जुम्लामा असफल बनेको छ । हिमाली आयोजनाले सञ्चालन गरेका उपआयोजना अलपत्र अवस्थामा छन् । जुम्लामा ७० वटा उपआयोजना सञ्चालनमा आएकोमा अधिकांश अलपत्र छन् ।
कप्तान स्टिभ स्मिथले शतक प्रहार गरेपछि अस्ट्रेलियाले शनिबार चोथो टेस्ट बराबरी गर्दा एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको लक्ष्य असफल भएको छ ।
निर्वाचनको मुख्य उद्देश्य हो, असल र सक्षम जनप्रतिनिधिको छनौट हुन सकोस् । तर अहिलेसम्म पनि असफल नेताहरूकै हालिमुहाली चलेको छ । नेपालको सार्वभौमसत्ताका लागि नेपाली जनता सधैँ रगत बगाउन तयार छन् । तर निर्वाचनको नाममा देशलाई नै दाउमा राख्ने कुरा सामान्यजस्तै बनेको छ । तीन पार्टीका नेताहरू कुनै न कुनै विदेशीको सहयोगमा उप्सिएका र कुनै न कुन गुप्तचर संस्थाको निर्देशनमा आफूहरूलाई महान् नेतासरह ठानेर चौतर्फी भाषण गरिहिँडेका छन् ।
इटालीका गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनका लागि उपयुक्त समय मानेका थिए, रसिया विश्वकप २०१८ । कीर्तिमानी छैटौं पटक विश्वकप खेलेसँगै खेलाडी जीवनबाट इटालीको जर्सी सदाका लागि थन्क्याउने मुडमा थिए बुफोन।
भियतनामको हो चि मिन शहरमा भैरहेको एसियन वुमन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्न असफल भएकी छिन्।
उत्तर कोरियाली नेता किम जोन उनको हत्याको अमेरिकी प्रयास असफल भएको उत्तर कोरियाले दाबी गरेको छ।
प्यालेस्टाइनलाई नतिजा सुम्पिएको नेपाल एएफसी यु–१६ छनोट चारण अन्तर्गत समूहको अन्तिम खेलमा प्रतिष्ठा जोगाउन असफल भएको छ।
क्रिस्टल प्यालेस इङ्लिस प्रिमियर लिग इतिहासमा कुनै गोल नगरी पहिलो पाँच खेल हार्ने टोली भएको छ । रोए होड्सन प्रशिक्षणमा क्रिस्टल प्यालेसले शनिबार साथउह्याम्पटनलाई १–० को नतिजा सुम्पियो ।
दक्षिण कोरियाली आरोही होङ साङ टेकले चार पटकसम्म ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन्।
साफ यु–१५ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेताका लागि बुधबार भएको खेलमा नेपालले भारतलाई २–१ को नतिजा सुम्पिएको छ । माल्दिभ्सलाई दुवै टोलीले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसके पनि समूह विजेताका लागि भएको भिडन्तमा भारतले बाजी मारेको हो।
राष्ट्रिय गौरवका आयोजना वर्षौंदेखि नै लक्ष्यमा पुग्न असफल रहेको पाइएको छ। जसले गर्दा गौरवका आयोजना बर्सेनि पछि धकेलिएका धेकेलियै छन्।
सत्तारुढ गठबन्धनले संसदमा पेश गरेको संविधान संशोधन विधेयक असफल भएको छ। नेपालको संविधानअनुसार संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधनको प्रयास असफल भएको हो।