संविधान संशोधन 'असफल हुँदै'
संसद्मा हाल कायम अंक गणितका आधारमा संविधान संशोधन विधेयक पास हुनसक्ने अवस्था देखिँदैन्। सत्तासीन दलसँग संशोधनका लागि आवश्यक मत नपुगेको तथा विपक्षी गठबन्धन संशोधनका लागि 'कन्भिन्स' नभएकाले पारित हुने अवस्था नबनेको हो।
संसद्मा हाल कायम अंक गणितका आधारमा संविधान संशोधन विधेयक पास हुनसक्ने अवस्था देखिँदैन्। सत्तासीन दलसँग संशोधनका लागि आवश्यक मत नपुगेको तथा विपक्षी गठबन्धन संशोधनका लागि 'कन्भिन्स' नभएकाले पारित हुने अवस्था नबनेको हो।
नेपाली जनताले नाकाबन्दीको अभूतपूर्व मार सहनुपर्यो । मधेसकेन्द्रित दलहरूको माग, अडान र दुराग्रहका कारण देश र जनताले भोग्नुपरेको सास्ती अकल्पनीय छ ।
'दाहाल सरकार गठनका मुख्य तीन कार्यभार थिए– द्वन्द्वकालीन मुद्दाको निरूपण, संविधान संशोधन, तराई मधेसको भूगोलमा शान्तिपूर्ण तरिकाले तीनै तहको निर्वाचनको वातावरण बनाउने। तर १० महिने अवधिमा यी तीनै कार्यभार पूरा भएनन्'
जोन टेरीले इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको जर्सीमा अन्तिम खेल खेलेको दिन आर्सनल लगातार २०औं पटक च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने लक्ष्यमा असफल भएको छ।
एमाले नेता माधव कुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलहरुले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्ण रुपमा असफल भएको बताएका छन्।
असन्तुष्ट दललाई मनाउन पेस गरिएको संविधान संशोधन असफल हुने लगभग निश्चित भएपछि सरकारले आइतबार संविधान संशोधन प्रक्रिया अघि बढाउन सकेन।
ठूलो संख्यामा कामदार जाने मुलुकसँग नेपालले पटकपटक श्रम सम्झौता गर्न खोजे पनि ती देशका सरकारले मतलबै गर्न छाडेका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी क्षेत्रका विभिन्न देश र मलेसियासँग पटकपटक श्रम सम्झौताको प्रयास गरे पनि अहिलेसम्म मलेसिया सरकारबाहेक अन्य देशका सरकारले नेपालको प्रस्तावलाई बेवास्ता गरिरहेको पाइएको छ।
काठमाडौँको सम्पन्न परिवारमा जन्मिएकाले उनलाई कुनै अभाव थिएन । सानैदेखि चञ्चले स्वभावकी उनी पढाइमा भने निकै कमजोर थिइन् । पढाइलाई लिएर परिवार पनि चिन्तित थियो।
केही वर्षअघि एउटा अन्तर्वार्तामा उद्यमी तथा सांसद् छायादेवी शर्माले भनेकी थिइन्, ‘म कसैको छायामुनि बस्न सक्दिनँ ।’ उनको एकसूत्रे जीवन दर्शन छ– कसैको छायामुनि बसियो भने जीवनमा केही गर्न सकिन्न ।
नेपाल किर्गिस्तानसँग लगातार दोस्रो खेलमा हारको सामना गर्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।
एएफसी एसिया कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध हुने खेलका लागि शुक्रबार २० सदस्यीय राष्ट्रिय टोली छनोट गर्दा नियमित कप्तान अनिल गुरुङ नेपालको टोलीमा नियमितता दिन असफल भएका छन्।
ललितपुर उपमहानगरपालिकाअन्तर्गत ‘गरिबमुखी सहरी पुनरोत्थान नमुना परियोजना’ (पिआरयुपिटी) असफल देखिएको छ। सहरी क्षेत्रको गरिब पहिचान र अर्मूत सम्पदा विकास क्षेत्रमा तोकिएबमोजिम काम गर्न नसक्दा परियोजना असफल देखिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टी आदर्श, सिद्धान्त र उद्देश्यअनुसार संगठन सञ्चालन गर्न असफल भएको आरोप नेता रामचन्द्र पौडेल पक्षधरले लगाएको छ। पौडेल पक्षको शनिबार राजधानीमा भएको भेलाले सभापति देउवा पार्टी विधानलाई चुनौती दिँदै व्यक्तिगत र गुटगत स्वार्थका आधारमा अघि बढेको ठहर गरेको हो।
एकै शब्दमा भन्नुपर्दा असफल स्कुल एक 'रिमाइन्डर' हो। अझ बुझ्ने भाषामा 'अलार्म' घन्टी हो। हरेक नयाँ दिनको सुरुवात गर्न यसले तपार्इंलाई जगाउनेछ, ब्यूँझाउनेछ। 'भो अब त' भनेर उठ्ने वा अलार्म बन्द गरेर गोडा खुम्च्याएर सिरकभित्र घुसि्रने तपार्इंको रोजाइ। बस्, धत्तेरी! झलमल्लै भइसकेछ भनेर पछि पछुताउन पाउनु हुन्न।