पर्यटक तान्दै सप्तकोसीको स्टिमर
सप्तकोसीमा सञ्चालित स्टिमर(मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र विदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ।
सप्तकोसीमा सञ्चालित स्टिमर(मोटरबोट) आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र विदाका दिनमा यहाँ स्टिमर चढेर रमाउन आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ।
नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्।
नयाँवर्ष अवसर पारेर पोखरा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल देखिन्छ ।
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन्।
कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ।