१० मंसिर २०८१ सोमबार
image/svg+xml

आजदेखि राजदूत डा. खतिवडाले कार्यभार सम्हाल्ने

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन। पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ।

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बेलायतको राजदूतमा रेग्मी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन्।

राजदूत डा खतिवडाबाट शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

चिनियाँ राजदूत होउ यान्छी र प्रचण्डबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत होउ र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो।

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

डा. युवराज खतिवडाले पाए अमेरिकाको राजदूतमा नियुक्ति

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन्।

कमानसिंह लामा : राजनीतिदेखि कूटनीतिसम्म

कमानसिंह लामाका अनेक व्यक्तित्व थिए। मूलतः उनी कम्युनिस्ट आन्दोलनका एक निष्ठावान् सिपाही थिए। तर उनको व्यक्तित्व यतिमा मात्र सीमित भएन। आफ्नो जीवनको अन्तिम समयसम्म सक्रिय लामा एक कूटनीतिज्ञसमेत हुन् भने ‘करिअर’का सुरुवाती दिनमा कुशल शिक्षक।

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ।

नेकपा संकटमा राष्ट्रपति र चिनियाँ राजदूत सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संकट देखिएसँगै शीतल निवास र चिनियाँ राजदूतावास सक्रिय भएका छन्। नेकपामा अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकातर्फ छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह अर्कातर्फ।

चीनमा नदीमा खसेकी युवतीलाई यसरी बचाए यी बेलायती कूटनीतिज्ञले (भिडियो)

गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत स्टफन एलिसनलले बचाएका हुन्। अहिले उनको प्रशंसा भइरहेको छ।

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ।

नवनियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

तीन राजदूतबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन्। राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

चिनियाँ राजदूतले यसरी गाएकी रहिछन् ‘रेशम फिरिरी’ (भिडियो)

आफूले गाएको गीत सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस्!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्