१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजूरी परेका छन्।

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ।

दाहाल असन्तुष्ट

मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाको राजदूतमा क्रमशः लोकदर्शन रेग्मी र डा. युवराज खतिवडालाई नियुक्त गर्नेगरी सिफारिस गरेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसँग पूर्वनिर्धारित भेट रद्द गरेका छन्।

स्वार्थ मिलेपछि राजदूत उपहार

सरकारले बिहीबार अमेरिका र बेलायतको राजदूतमा क्रमशः निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्न संसदीय समितिमा सुनुवाइका लागि पठाउने निर्णय गरेको छ।

कोरियाका राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश

नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय,शीतल निवासमा राजदूत पार्क सुकले राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ प्रक्रिया शुरु

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

तीन जना राजदूतमा सिफारिस

परराष्ट्र मन्त्रालयका तीन जना सहसचिव राजदूतका लागि सफारिस भएका छन्। स्रोतका अनुसार मन्त्रिपरिषद बैठकले गेहेन्द्रराज भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूतका लागि सिफारिस गरेको हो। उनीहरुलाई बेल्जियम, पाकिस्तान र जर्मनीका लागि सिफारिस गरिएको हो।

राहदानी विभागका ४० कर्मचारीको कोरोना परीक्षण हुँदै

एक साताअघि विभागमा राहदानी लिन पुगेका जापानका लागि नेपाली राजदूतका पतिमा कोरोना पुष्टि भएपछि विभागका ४० कर्मचारीको स्वाब संकलन भइरहेको हो ।

एमसिसी बारे अमेरिकी चासोः राजदूत बेरीले भेटे उपप्रधानमन्त्री पोखरेललाई

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ। आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन्।

चिनियाँ राजदूत र अध्यक्ष दाहालबीच भेट

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विवाद बढ्दै गइरहेका बेला उनले नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिएका हुन् ।

किन बढ्दैछ चिनियाँ सक्रियता ?

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएकी छिन्।

चिनियाँ राजदूतको सक्रियता : नेकपा नेता खनालसँग भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाललाई भेटेकी छन्।

नेता खनाल र राजदूत होउबीच भेट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्