१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कोरियाका राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश

नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा राजदूत पार्क सुकले राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।

उक्त अवसरमा परराष्‍ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: १४ आश्विन २०७७ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App