३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

नवनियुक्त राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीक कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ कार्तिक २०७७ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App