१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दोस्रोपटक प्रधानमन्त्री बनेका शहबाजद्वारा पदभार ग्रहण

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए।

‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः

संस्कृतमा शपथ ग्रहण गर्न शपथको व्यहोरासहित निवेदन दिएका साह रौतहट-२ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार हुन्।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन्।

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।

प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक निकायमा नियुक्तहरुलाई शपथको तयारी

संवैधानिक परिषद‍्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तहरुलाई आज बिहान ९ बजे शपथ गराउने तयारी भएको छ।

नवनियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्